काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।
आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित गरिएको भनिएको पनि सत्ता समीकरणका विषयमा पार्टीभित्र कुरा नमिलेका कारण बैठक स्थगित भएको बुझिएको छ ।
यसअघि जसपाको पदाधिकारी बैठक बसेको थियो ।
बैठकमा सत्ता समीकरणका विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया