काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामा रहेका छन् ।
लामाले ती किशोरीलाई उनकै घरमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ती किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट त्यहाँ पुगेको थियो ।
उनीलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया