काठमाडौं । नेपालले कोरोना भाइरसको खोप ‘भेरो सेल’ लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
सरकारले कोरोना भाइरस विरूद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको यो खोपलाई औषधि व्यवस्था विभागले बुधवार प्रयोगको अनुमति दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया