बाइडेनले शी जिनपिङको शरीरमा कुन हड्डी छैन भने ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङको शरीरमा हड्डी नभएको बताएका छन् । उनले जिनपिङको शरीरमा राजनीतिक हड्डी नभएको बताएका हुन् ।

Biden and Jinping

उनले भने, ‘चीनका राष्ट्रपति शी जिनपिङको शरीरमा राजनीतिक हड्डीको अभाव छ जस्तो लाग्छ ।’

Biden and Jinping

तर बाइडेनले यो पनि भनेका छन् कि, दुवै देश विवादबाट बच्न सक्छौँ ।

Biden and Jinping

बाइडेनले अमेरिका चीन नीतिलाई रिसेट गर्ने संकेत पनि दिएका छन् ।

Biden and Jinping

सीबीएससँगको अन्तर्वार्तामा उनले भने, ‘जिनपिङ धेरै तेजर धेरै कडा पनि छन्, मैले उसलाई आलोचनाको रुपमा भनेको होइन, वास्तविकता यो हो कि, उनको शरीरमा राजनीतिक हड्डी छैन, तर मैले हामी विवादमा बस्न हुँदैन भनेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?