रिसर्चमा दाबी : अब कम्प्यूटरले कोरोनाबाट कहिले मृत्यु हुँदैछ भनेर बताउने

काठमाडौं । कम्प्यूटरको माधयमबाट अब कोरोना संक्रमित मानिसको मृत्यु कहिले हुँदैछ भनेर पत्ता लाग्ने भएको छ ।

कोपेनहेगन यूनिभर्सिटीले हालै गरेको रिसर्चमा यसको दाबी गरेको छ ।

शोधकर्ताहरुले आर्टिफिशियल इन्टेलिजेन्स रोगीको डेटाको अध्ययनबाट मृत्युको ९० प्रतिशत सटीक जानकारी दिनमा सक्षम रहेको बताएका छन् ।

यो स्टडी चर्चित जर्नल नेचरमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?