काठमाडौं । चीनले एक हाई प्रोफाइल केसमा बैंकका पूर्व शीर्ष अधिकारीलाई मृत्युदण्ड दिएको छ । ५८ वर्षका यी व्यक्ति शाओमिन कम्युनिष्ट पार्टीका सदस्य पनि थिए ।

उनीविरुद्ध सीनियर बैंकिङ रेग्यूलेटरको रुपमा काम गरेको बेला २०२६ करोड घुस लिएको आरोप थियो ।

अदालतले उनललाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
पिपूल्स डेलीका अनुसार लाई शाओमिनलाई कोर्टले ५ जनवरीमा मृत्युको सजाय सुनाएको थियो ।
शुक्रवार उनलाई मृत्युदण्ड दिइयो वा दिइएन भन्ने कुरा भने स्पष्ट छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया