काठमाडौं । थाईल्याण्डका राजाले आफ्नी प्रेमीकालाई बर्थ डेको दिन क्राउन लगाएर देशको दोश्रो रानी बनाएका छन् ।

६८ वर्षका महा बजरलंकनकी ३२ वर्षीया प्रेमीका सिनीनत भाजीरापक्डी यस अगाडि पनि धेरै विवादमा परेकी थिइन् । उनले २०१९ मा थाई राजाको पहिलो रानीको राज्याभिषेकको बेला अवरोध सिर्जना गर्ने प्रयास गरेकी थिइन् ।

जसका कारण उनलाई पक्राउ गरिएको थियो । सिनीनितले थाईल्याण्डमा एक पाइलटको रुपमा ट्रेनिङ लिएकी छन् । त्यो बाहेक उनले थाई राजाको रोयल बडीगार्ड यूनिटमा काम गरेकी छन् ।

वर्ष २०१९ मा उनको प्रमोशन भएको थियो । त्यसपछि उनी मेजर जनरल बनेकी थिइन् ।

गत महिना मात्रै उनको न्यूड सेल्फी इन्टरनेटमा लिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया