काठमाडौं । नशामा मस्त एक पूर्व भारतीय सैनिकले आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिए ।
जसका कारण उक्त मृत्यु भएको थियो ।

त्यसपछि उक्त सैनिक काँधमा शव बोकेर पुलिस थाना पुगेका छन् ।

शव त्यहाँ राखेपछि उनले आफूले मारेको स्विकारेका थिए । यो घटना भारतको छत्तीसगढस्थित बलरामपुरको हो ।

ति सैनिकको नाम लालमन मरावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया