चमेरोको नयाँ प्रजाती फेला

काठमाडौं । चमेरोको नयाँ प्रजाती फेला परेको छ ।

अहिलेसम्म कालो रङको चमेरो पाइन्थ्यो । तर नौरंगी रङको चमेरो फेला परेको छ । जसबाट वैज्ञानिक समेत अचम्मित बनेका छन् । वैज्ञानिकले यो नयाँ प्रजातीको चमेरो रहेको बताएका छन् ।

पश्चिमी अफ्रीकी देश गिनीमा वैज्ञानिकको नयाँ प्रजाती फेला परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?