काठमाडौं । अन्तरिक्षमा एलियन्स, एस्टेरोयड र मेटियर्सको खबर दिने आर्सिबो टेलिस्कोप फुटेपछि चीनले विश्वका लागि नयाँ टेलिस्कोप बनाएको छ ।

चीनको यो ठूलो टेलिस्कोपबाट संसारभरका साइन्टिस्ट एलियन्स विश्व र पृथ्वीको तर्फबाट आउने एस्टोरोयट्सको बारेमा जान्न सकिनेछ ।

नेशनल एस्ट्रोनोमिकल अफ चाइनाले आफ्नो यस विशालकाय टेलिस्कोपको १० प्रतिशत अब्जर्भेसन समय संसारका अन्य साइन्टिस्टको लागि दिएको बताएको छ । यो टेलिस्कोप यस वर्षको १ अगस्टमा जारी गरिनेछ ।

यो टेलिस्कोप दक्षिण पश्चिम चीनको गुईझोउ प्रान्तको पिंगतांग क्षेत्रको पहाडको बीचमा बनाइएको छ ।

यसलाई स्वगृको आँखा नाम दिइएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया