यूएईको राजधानीमा भव्य हिन्दू मन्दिर बन्ने

काठमाडौं । यूएईको राजधानी अबुधाबीमा भव्य हिन्दू मन्दिर बन्ने भएको छ ।

जुन मन्दिर बनाउन ९ सय करोड रुपैयाँ खर्च गरिँदै छ ।

यसको चर्चा सारा विश्वभर नै छ । यो मन्दिर बन्ने चर्चा यसकारण पनि छ कि, एक मुस्लिम देशमा हिन्दू मन्दिर बन्न लागिरहेका छ । यो मन्दिर १६.७ एकडमा बनाइएको छ ।

यो मन्दिर २०३३ सम्ममा पूरा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?