इण्डोनेशियाले चीनको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दियो, पहिलो टीका राष्ट्रपतिले लगाउने

काठमाडौं । इण्डोनेशियाले आपत्कालीन प्रयोगको लागि चीनको कोरोना भ्याक्सिन प्रयोगको अनुमति दिएको छ ।

यसको पहिलो टीका देशमा राष्ट्रपति जोको विडोडोले लगाउने भएका छन् ।

यो भ्याक्सिन चिनियाँ कम्पनी साइनोभ्याक बायोटेक लिमिटेडले बनाएको हो ।

जसको नाम कोरोनाभ्याक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?