काठमाडौं । अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्प समस्यामा घेरिएका छन् ।
डेमोक्रेट्स पार्टीले उनीविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ ।
ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् जसले लगातार पदमा रहँदै दोश्रो पटक महाअभियोगको सामना गरिरहेका छन् ।
हाउस अफ रिप्रेजेन्टेटिभ्जका अध्यक्ष नेन्सी पेलोसीले आईतवार ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनुमति दिएकी थिइन् । ट्रम्पविरुद्ध ७ जनवरीमा आफ्ना समर्थक भड्काएको आरोप छ ।
यस हिंसामा संसद भवनमा ५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया