काठमाडौं । भारतको हैदराबादमा एउटा डरलाग्दो घटना भएको छ ।
त्यहाँको सडकमा रहेको एक सुटकेसमा एक पुरुषको शव फेला परेको हो । सडकमा रहेको सुटकेस खोल्दा एक शव देखिएको र जाँचमा मृतकको पहिचान भएको पुलिसले जनाएको छ ।
हैदराबादको राजेन्द्र नगरमा डेरी फार्म रोड नजिक केहि मानिसले बेवारिसे सुटकेस देखेको र हेर्दा शव फेला परेको बताएका छन् ।
मृतकको नाम रियाज रहेको छ भने उनी चन्द्रयानगुट्टाका रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया