काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउण्ट स्थायी रुपमा बन्द गरेपछि रिपब्लिकन नेताहरुले कडा आपत्ति जनाएका छन् । सोसल मिडियाको यो कदमप्रति उनीहरुले कडा आपत्ति जनाएका हुन् ।
उनीहरुले अमेरिका चीन नभएको बताउँदै यसबाट माओत्सेतुंगलाई गर्व हुने बताए ।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटबाट हिंसा भड्काएको आरोप लगाउँदै उनको ट्वीटर प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया