काठमाडौं । न्यूजिल्याण्डका स्टार ब्याट्सम्यान केन विलियमसन टेस्टमा नम्बर १ ब्याट्सम्यान बनेका छन् ।
३० वर्षीय विलियमसनले स्टिव स्मिथ र विराट कोहलीलाई पछि पार्दै ब्याट्सम्यानको ताजा आईसीसी र्यांकिङमा शीर्ष स्थानमा पुगेका हुन् । उनले २०१५ मा पनि केहि समयका लागि शीर्ष स्थान पाएका थिए ।
त्यसपछि स्मिथ र कोहलीले नै यो स्थानमा अड्डा जमाएका छन् ।
We have a new No.1, folks!
⬆️ Kane Williamson rises to the top
⬆️ Ajinkya Rahane jumps to No.6Latest update in the @MRFWorldwide ICC Test Rankings 👉 https://t.co/OMjjVwOboH pic.twitter.com/rhmfe8jpUd
— ICC (@ICC) December 31, 2020
यो वर्ष पनि ३१३ दिनसम्म स्मिथ शीर्ष स्थानमा रहे । त्यस्तै कोहली ५१ दिनसम्म शीर्ष स्थानमा रहेका थिए ।
बिहीवार जारी र्यांकिङमा केन विलियमसनलाई दुई स्थानको फाइदा भएको छ । उनी ८९० रेटिङ अंककासाथ नम्बर १ मा परेका छन् । विराट कोहली ८७९अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।
💬 "It's about trying to do as much as you can for the team. If you can contribute as much as you can and it can be reflected on the rankings, that's really cool."
📽️ WATCH: The new World No.1 in Tests reacts to the latest ICC Rankings update 🙌 pic.twitter.com/qIAZTrPdTS
— ICC (@ICC) December 31, 2020
🇦🇺 Mitchell Starc enters top five
🇮🇳 R Ashwin jumps to No.7
🇮🇳 Jasprit Bumrah becomes No.9Latest update in the @MRFWorldwide ICC Test Rankings 👉 https://t.co/OMjjVwOboH pic.twitter.com/RLU1nMpfoV
— ICC (@ICC) December 31, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया