कांग्रेसको जारी केन्द्रीय समिति बैठक १९ गते सम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि बैठक स्थगनको प्रस्ताव गरेका हुन्।

बैठक १९ गतेसम्मलाई स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?