काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले शनिवार सोसल मिडियामा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छन् ।
उनले किसान आन्दोलनलाई राजनीतिबाट प्रेरित बताउँदै किसानको आन्दोलनमा बोलेको कारण केहि दिन यता आफूलाई इमोशनल र मेण्टल अनलाइन लिञ्चिङको सामना गर्नु परिरहेको बताएकी हुन् ।
![]()
उनले आनदोलनमा आतंककारी पनि भाग लिइरहेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया