युरोपा लिग : अन्तिम ३२ को ‘ड्र’सार्वजनिक, युनाईटेड र सोसिडाड भिड्ने

काठमाडौं । यूईएफए युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक भएको छ ।

सोमवार यूईएफएले अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ‘ड्र’ अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लब सोसिडाडसँग भिड्ने छ ।

Europa League last 32: Manchester United face Real Sociedad, Arsenal play  Benfica | Football News | Sky Sports

अर्को प्रिमियर लिग क्लब आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग भिड्ने छ ।

अन्तिम ३२ को पहिलो लेग फेब्रुवरी १८ र दोस्रो लेग खेल २५ फेब्रुवरीमा हुनेछ ।

कुन कुन टिम भिड्दै ?

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?