काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का डाइरेक्टर जनरल टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरस कहाँबाट आएको हो त्यो जान्न आवश्यक रहेको बताएका छन् ।
यस बारेमा डब्ल्यूएचओ निष्पक्ष भएर काम गरिरहेको उनले बताए । यस्तो गरेमा भविष्यमा हुने यस किसिमका समस्याहरु रोक्नमा सहयोग पुग्ने उनले बताए ।
![]()
उनले भने, ”हामी यसको सोर्स जान्ने प्रयाश गरिरहेका छौँ, त्यसको लागि चीनको वुहानबाट स्टडी शुरु गरिनेछ । पत्ता लगाउँछौँ कि, वुहानमा के भएको थियो, साथै यसको निष्कर्षका लागि दोश्रो बाटो के हो भन्ने कुरा पनि पत्ता लगाउनेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया