काठमाडौं । ट्वीटर पछि अब फेसबुकले आफ्नो प्लेटफर्मको आधिकारिक प्रेसिडेन्ट अफ दी यूनाइटेड स्टेटको अकाउण्ट इलेक्ट राष्ट्रपति जो बाइडेनलाई दिने तयारी थालेको छ ।
प्लेटफर्मले २० जनवरीमा बाइडेनले शपथ लिएपछि अकाउण्ट जिम्मा लगाउनेछ। ट्वीटरले भने शुक्रवार नै बाइडेने शपथ लिएै दिन उनलाई अकाउण्ट जिम्मा लगाउने बताइसकेको छ ।
फेसबुकले पनि शनिवार यस्तो गर्ने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया