पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए। तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधवार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।
पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आप्mनै घरमा छुट्टै बस्नुभएकी गुरुङले भनेकी छन्, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया