काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो आफूले बाल्यकालमा रामायण र महाभारत पाठ गरेको तथा सुनेको उल्लेख गरेका छन् ।
मंगलवार मात्रै प्रकाशित पुस्तक अ प्रोमिस्ड ल्याण्डमा उनले आफ्नो बाल्यकाल इण्डोनेशियामा बिताएको समेत उल्लेख गरेका छन् ।
त्यहाँ रहँदा आफूले रामायण र महाभारतसँग जोडिएका अनेक कहानी सुनेको तथा पढेको उल्लेख गरेका छन् ।
ओबामा हाल आफ्नो पुस्तक ‘अ प्रोमिस्ड ल्याण्ड’ को बारेमा चर्चामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया