ट्रम्प र मेलानिया पछि बाइडेनले दिए दीपावलीको शुभकामना

काठमाडौं । अमेरिी राष्ट्रपति डोनाल्ड ट्रम्प , फर्स्ट लेडी मेलानियाले सबै हिन्दूधर्मावलम्बीहरुलाई दीपावलीको शुभकामना दिएका छन् ।

उनीहरु बाहेक प्रेसिडेन्ट इलेक्ट जो बाइडेन र भाइस प्रेसिडेन्ट इलेक्ट कमला ह्यारिसले हिन्दूधर्मावलम्बीहरुलाई दीपावलीको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?