ट्रम्पको रिपब्लिकनलाई अर्को झट्का

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावलाई लिएर रिपब्लिकन पार्टीलाई अर्को गम्भीर धक्का लागेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचार गर्ने कानूनी समूहले पेन्सिलवेनिया केसबाट आफूलाई निकालेको छ ।

जजहरु उक्त कानूनी लडाईंबाट पछि हटेसँगै डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई गम्भीरु धक्का लागेको हो ।

त्यहाँ मत गणनामा धाँदली भएको बताइएको थियो । ट्रम्पले अझै पनि हार स्विकारेका छैनन् । २०१६ मा ट्रम्पले त्यहाँबाट आफ्नो जित निकालेका थिए ।

अहिले उनका प्रतिद्वन्दी डेमोक्रेट पार्टीका जो बाइडेनले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?