राष्ट्रपति पछि यूक्रेनका वित्त र रक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । यूक्रेनमा राष्ट्रपति पछि वित्त र रक्षामन्त्रीलाई पनि कोरोना संक्रमण भएको छ ।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अफिसले जारी गरेको बयानमा यो जानकारी दिइएको छ ।

एक रिपोर्टका अनुसार राष्ट्रपतिका केहि एडभाइजर्स पनि संक्रमित भएका छन् । अहिले सरकारले घरबाटै काम थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?