काठमाडौं । बलिउड ड्रग्स केसले अहिले चर्चा पाइरहेको छ । यसमा एनसीबीले एक्शन लिइरहेको छ ।
हालैमात्र बलिउड अभिनेता अर्जुन रामपालको घरमा ड्रग्स भेटिएपछि उनलाई सोधपुछका लागि एनसीबीले पत्र पठाएको छ ।
उनको घरबाट ग्याजेट्स जफत गरेको थियो । एनसीबीले अर्जुनर उनकी प्रेमीका ग्याब्रिएला डेमेट्रियड्स लाई ११ नोभेम्बरमा सोधपुछका लागि बोलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया