मालीमा फ्रान्सको एयरस्ट्राइक : अलकायदाका ५० आतंककारी मारिएको दाबी

काठमाडौं । फ्रान्सले मालीमा आतंककारी रहेको स्थानमा एयरस्ट्राइक गरेको छ । यो हमलामा करीव ५० जना आतंककारी मारिएको दाबी गरिएको छ ।

फ्रान्स सेनाका प्रवक्ता कर्नल फ्रेडरिक बार्बरीले चार आतंककारीलाई समातिएको बताएका छन् । साथै एक फिदायी ज्याकेट बरामद भएको बताइएको छ ।

यो संगठनले सेनाको अड्डामा हमला गर्ने योजना बनाइरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?