बलिउड सुपरस्टार रजनीकान्त राजनीतिबाट बाहिरिए

काठमाडौं । बलिउड सुपरस्टार रजनीकान्तले राजनीतिमा नलाग्ने घोषणा गरेका छन् । सको कारण उनको स्वास्थ्यलाई बताइएको छ ।

ट्रेन एनालिस्ट रमेश बालाले आफ्नो ट्वीटमा यो जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?