काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले बुवालाई कोरोना भाइरसविरुद्धको भ्याक्सीन दिइएको थियो भनेपछि उनलाई ट्रोल बनाइएको छ ।

एबीसी टिभी च्यानलको शोमा एरिक ट्रम्पले बुवा ट्रम्पको बारेमा सोधिएका प्रश्नको जवाफ दिएका थिए ।
उनलाई कोरोनाविरुद्धको भ्याक्सीन नबनेका बेला कोरोनाविरुद्धकै भ्याक्सीन बुवालाई दिएको भन्ने उत्तरलाई लिएर ट्रोल बनाइएको हो ।

उनलाई पत्रकारले पछि कोरोनाविरुद्धको भ्याक्सीन दिइएकै हो त ? भनेर सोध्दा, उनले भने, ‘मेरो मतलव कोरोना हुँदा दिइएको भ्याक्सीनबाट वहाँ निको हुनुभएको हो ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया