छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ७३ हजार बढी रहेको छ भने मृतकको संख्या १ लाख ८ हजार नाघेको छ ।
अहिलेपनि भारतमा ८ लाख ६७ हजार बढी सक्रिय संक्रमित रहेको बताइएको छ। भारतमा अमेरिकापछिको सबैभन्दा बढी प्रभावित देश हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया