काठमाडौं । बलिउड अभिनेत्री मौनी राय सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् । उनी अहिले माल्दिभमा बिदामा इन्जोय गरिरहेकी छन् ।
त्यहाँबाट उनी सोसल मिडियामा आफ्ना भिडियो र फोटो शेयर गरिरहेकी छन् ।
मौनी रायले एकपटक फेरि आफ्नो ग्लामरस तस्वीर शेयर गरेर सबैको मन जितेकी छन् ।
शेयर गरेको तस्वीरमा उनी ब्ल्याक एण्ड ह्वाइट ड्रेसमा ग्ल्यामरस पोज दिइरहेको देख्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया