अमेरिकामा कति पुगे कोरोनाभाइरस संक्रमित

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या साढे ७८ लाखको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार शुक्रबार रातिसम्म संक्रमितको संख्या ७८ लाख ४९ हजार नाघेको हो ।
यस्तै अमेरिकामा हालसम्म कोरोनाबाट २ लाख १८ हजारको मृत्यु भएको छ भने निको हुनेको संख्या ५० लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?