विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ६९ लाख नाघेको छ । शुक्रबार रातिसम्म संक्रमितको संख्या ३ करोड ६९ लाख ३४ हजार हाराहारी पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै हालसम्म मृत्यु हुनेको संख्या १० लाख ६९ हजार पुग्दा निको हुनेको संख्या पनि २ करोड ७७ लाख ७९ हजार नाघेको छ । हाल ८० लाख ८६ हजार बढी सक्रिय संक्रमित रहेको पनि समाचारमा जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया