१६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने तनहुँ भानु नगरपालिका-३ घर भएका ३० वर्षीय मनिष नेपाललाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।

ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?