काठमाडौं । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ ।
समितिले आज र भोलि (सोमवार) कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत विरोध कार्यक्रम घोषणा गरेको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया