काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) को सातौँ खेलमा अहिले चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पद्र्धा हुँदैछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । गएको सीजनमा भएका पछिल्ला तीन म्याचमा दिल्ली पराजित भएको छ ।
अहिलेसम्म दिल्ली र चेन्नईबीच भएका २१ वटा म्याचमा दिल्लीले जम्मा ६ म्याचमै जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया