रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया