काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव १ प्रतिशत रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना कोरोना मुक्त भएर घर फकिएका छन् ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ३८४७ जना
प्रदेश २ मा ११९०० जना
वाग्मती प्रदेश ९७७१ जना
गण्डकी प्रदेशमा २५३४ जना
प्रदेश ५ मा ६९६० जना
कर्णाली प्रदेशमा २६५७ जना
सुदूरपश्चिम प्रदेशमा ६१५१ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया