काठमाडौं – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस ‘कोभिड १९’ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया