काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको ७७ लाख ८३ हजार ४८५.१९ कित्ता शेयर सूचीकृत भएको छ ।
साइना रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया