काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमितको हिसाबले नेपाल विश्वको १३ औँ स्थानमा रहेको छ ।
नेपालमा आज थपिएका ७०७ जना संक्रमित सँगै कुल कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ भने अहिलेसम्म नेपालमा १२६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ६ जनाको मृत्यु भएको हो ।
त्यस्तै नेपालमा १७ हजार ९६४ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने ११ हजार ५५५ जना स्वास्थ्योपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया