काठमाडौं । दक्षिण चीन सागरमा चीन र अमेरिकाबीच अहिले विवाद चरमउत्कर्षमा पुगेको छ । यस्तो अवस्थामा त्यहाँ झनै तनाव बढ्दै गईरहेको छ ।
यसैबीच मलेशियाले चीनलाई दक्षिण चीन सागर चीनको मात्रै नभएको बताएको छ ।
मलेशियाको यो आवाजले कतै झनै ठूलो खतरा त निम्तिने होइन, भन्ने कुरामा जानकारहरु डराएका छन् ।
मलेशियाका विदेश मन्त्री हिशामुद्दीन हुसेनले संसदमा आफ्नो सबैभन्दा ठूलो कारोवारी चीनविरुद्ध यस्तो बताएका छन् ।
उनले मलेशिया दक्षिण चीन सागर चीनको मात्र भएको भन्ने दाबीलाई आफूले खारेज गरेको बताएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया