काठमाडौं । महेन्द्र सिंह धोनीसँगै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
भारतीय क्रिकेट टीमका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले पनि पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएसँगै उनले पनि सन्यास लिएका छन् ।
रैनाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले एक तस्वीर शेयर गर्दै सन्यासको घोषणा गरेका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया