नेपाली कांग्रेसका भ्रातृ संघको म्याद ६ महिना थप भएको छ। आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन हुनेगरी म्याद थप भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अन्नपूर्णमा खबर छ ।
‘आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुनेगरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया