नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
नगरपालिकाको वडा नम्बर ८ का २७ वर्षीय एक जना व्यक्तिमा संक्रमण पुष्टि भएसँगै निजको सम्पर्कमा आएका व्यक्तिहरुको खोज पड्ताल गर्नुृपर्ने भएकाले स्थानीय प्रशासन ऐन अनुसार आज राति १२ बजेदेखि वडा नम्बर ८ को केउरेनी वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया