काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार शनिबार रातिसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७६१ पुगेको हो ।
यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ५१ हजार १८३ पुगेको छ, त्यसमध्ये ८५ लाख १० हजार ३०० बढी निको भएका छन् ।
हालसम्म कोरोना संक्रमणका हिसावले सबैभन्दा धेरै अमेरिकामा प्रभाव परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया