विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १६ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ४० हजार नाघेको छ ।

यस्तै मृतकको संख्या ५ लाख ३८ हजार २८३ नाघेको छ ।

यस्तै हालसम्म ६५ लाख ८५ हजार ७८५ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि ब्राजिल र भारतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?