काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख १ हजार ३०६ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ हजार ६१८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख ५८ हजार ५२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ९६ हजार ५३७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १० लाख ८१ हजार ४३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जनालाई संक्रमण भएको छ भने ५७ हजार १०३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख २७ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ९३ हजार ३५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५१४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार २५० जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७१६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार १३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८८ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ६८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार १०३ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २९ हजार ५७७ जनालाई संक्रमण भएको छ ।
भारतमा ३ लाख १० हजार १४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९५ हजार ८८३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६९ हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७५ हजार ९८९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६४ हजार २४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ३६४ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार १८० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८० हजार ६६१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ८ हजार ५१६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ३२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६५ हजार ९७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २६ हजार ३८१ जनाको मृत्यु भईसकेको छ भने २ लाख १२ हजार ८०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६०२ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ४१० जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख २३ हजार ७९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५०० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४५१ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ८८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८६ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २०९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०५ जनाको मृत्यु भएको छ भने ५० हजार ७४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा ५ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ६५ हजार १३७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा ६८३ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ७ हजार ५०३ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया