कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९७ हजार ८२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ४७ हजार ६२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५३ लाख ९१ हजार ३८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २७ हजार ६७३ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ५४ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ६८ हजार ८६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३ जनाको मृत्यु भएको छ भने १ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १२ लाख ८० हजार ५४ जनालाई संक्रमण भएको छ भने ५६ हजार १०९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ६ लाख ९७ हजार ५२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख २७ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ९३ हजार ३५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ड जनाको मृत्यु भएको छ भने ६ हजार ४७६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार ९८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ४१४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९ हजार ३६० जनालाई संक्रमण भएको छ । त्यहाँ ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३९ हजार ९६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८७ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ३५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ४४५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १५ हजार ८१४ जनाको मृत्यु भईसकेको छ भने ५ लाख १५ हजार ९२२ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ६४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२५ जनाको मृत्यु भएको छ भने ६ हजार ४७६जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९४ हजार ५११ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ६७ हजार १९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९३९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ३६४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५९ हजार ८०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ३६४ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार १८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ६६१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२५ जनाको मृत्यु भएको छ भने २ हजार ४५६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा ८ हजार ५०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख २ हजार ७९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६५ हजार ७२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २५ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८ हजार ३९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७१९ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २० हजार ५६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २१ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४४४ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ८८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८६ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७३ जनाको मृत्यु भएको छ भने ३ हजार १३८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ जनाको मृत्यु भएको छ भने १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १०५ जनाको मृत्यु भएको छ भने ५० हजार ७४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको छ भने ६९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा ५ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ६५ हजार १३७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा १ हजार ७४६ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ४९ हजार ७७ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?